FAQs Complain Problems

मुख्य समाचार:

परशुराम धाम ।

Read More

महाकाली नदीमा र्याफ्टीङ्ग

Read More

पाँचाै नगरसभा।

Read More

नगर प्रमुख ज्यु सराेकारवालाहरू संगकाे अन्तरकिर्यामा

Read More

परशुराम नगरपालिकाकाे चाैथाे नगर सभा

Read More

संक्षिप्त परिचय

परशुराम नगरपालिका हार्दिक स्वागत गर्दछ

सुदूरपश्चिम प्रदेश को डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस नगरपालिकाको कुल क्षेत्रफल ४१४.८७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ । यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।

Facebook Feed

जन प्रतिनिधि

भिम बहादुर साउद
नगर प्रमुख
९८५८४२०१६६
कलावती देवी बाेहरा
उप– प्रमुख
९८४८६४७७४४

कर्मचारी

ईश्वरलाल शाक्य
प्रमुख प्रशासकीय अधिकृत
९८४७६२१९७३
ई‍. हरिश ठगुन्ना
सूचना प्रबिधि अधिकृत
९८६५७११४६४

जानकारी